माघमा तीनजनाले पाए वैवाहिक अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।...

सम्बन्धित सामग्री

एक सय पचासी वैवाहिक अंगीकृत नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म १८५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ।...

वैवाहिक अंगीकृत नागरिकता : जिल्लामा धेरै रुपन्देही, प्रदेशमा मधेश

मुलुकभर सबभन्दा बढी वैवाहिक अंगीकृत नागरिकता वितरण हुने जिल्ला चाहिँ रुपन्देही हो । जिल्ला प्रशासन कार्यालय रुपन्देही र केही इलाका प्रशासन कार्यालयबाट ७० वर्षको अवधिमा ४३ हजार ५८३ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् ।

वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राखौं : एमाले

३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता प्राप्तिमा कम्तिमा पनि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक संदेशसहित फिर्ता हुनु राजनीतिक दलहरूका लागि नागरिकता विधेयकमा साझा धारणा तय गर्ने सुवर्ण अवसर भएको बताए । साथसाथै […]

वैवाहिक अंगीकृत नागरिकता घातक छः सांसद देवकोटा

काठमाडौं, १० साउन । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले वैवाहिक अंगीकृत नागरिकताको प्रावधान घातक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद देवकोटाले भने, “नागरिकता संविधानसँग जोडिएको विषय हो । तर संविधान बनाउँदा यसलाई थाती राखियो । संसदको राज्यव्यवस्था समितिमा २ वर्षसम्म सहमति भएन […]

‘सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्छ’

काठमाडौँ– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्बन्धित देशको नागरिकता त्यागेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै गौतमले सम्बन्धित देशको नागरिकता त्याग्न प्रक्रिया थालेको वा त्यागेको प्रमाण पेस गरेपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता […]

७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता : खगराज अधिकारी

नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् ।‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर

विवाह गरेकाे सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिन माग

काठमाडाैं : नेकपा एमालेका सांसदहरुले नागरिकता विधेयककाे संशोधन प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिक कानुनत: नेपालमा सात वर्ष बसोबास गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न योग्य हुने व्यवस्था गर्न माग गरेका छन्।भीम रावल, कृष्णभक्त पोखरेल, झपट रावल, नविना लामा, विद्या भट्टराई, बिन्दा पाण्डेसहितका एमाले सांसदहरुले संशोधन प्रस्तावका बिषयमा यस्ताे माग गरेका हुन्।सरकारले संसद्‌मा पेश गरेको नागरिकता विधेयकमा आज ३८ सांसदहरुले २९ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

वैवाहिक अंगीकृत नागरिकता र राष्ट्रिय हितको सवाल

राष्ट्रिय हित अनुकूल संशोधन हुन लागेको वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी कानुन संशोधन हुन नदिनु नेपाल र नेपालीको हितमा छैन । संघीय विधायिका र विधायकलाई नेपाल र जन्मसिद्ध नेपाली नागरिकको हितमा समर्पित रहन सद्बुद्धि प्राप्त होस् ।

सप्तरीमा एक वर्षमा साढे चार सय जनाले लिए अंगीकृत नागरिकता

सप्तरी – सप्तरीमा एक वर्षमा साढे चार सय जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चार सय ५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले  जनाएकाे छ । सप्तरीमा पछिल्लो तीन महिनामा मात्रै दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार गएकाे वैशाख, जेठ र असारमा मात्रै दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् । नेपालकाे संविधान २०७२ काे धारा ११ (५), (६), (७), (८) म...