डोटी – डोटी जिल्लामा वर्षेनि गर्भपतन गराउने महिलाहरुको संख्या बढिरहेको छ ।
सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका मेडिकल सुपरी टेन्डेन्ट डाक्टर भुषण मिश्रले दिनु भएको जानकारी अनुसार आर्थिक वर्ष ०७४÷७५ मा डोटीमा एक...