प्रभु बैंकको एटीएम, मोबाइल बैकिङ तथा इ्न्टरनेट बैंकिङ जस्ता सेवा शुक्रबार (आज) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म नचल्ने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।
सुचनामा भनिएको छ, “यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०/०५/०१...