सिटिजन्सको शाखारहित बैंकिङ सेवा त्रियुगाको तोरीबारीमा
सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।...
काठमाडौँ – सनराइज बैंक लिमिटेडले थप चार शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकको ९२ औँ र ९३ औँ शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं. ३ ईटारी प्रसाही, सिरहामा र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १० दुधिअवामा विस्तार गरेको हो। यसैगरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १८ शोभापुरमा ९४ औँ शाखारहित […]
काठमाडौं । सनराइज बैंकले झापाको अर्जुनधारमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले अर्जुनधारा नगरपालिका-१ शान्तिचोकस्थित सिस्नेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । योसँगै सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा संख्या ८७ पुगेको छ ।
सनराइज बैंकले झापाको बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ ।
मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सुनसरीको भोक्राहा, सिन्धुपाल्चोकको थाङ्पाल र कुभिन्डे तथा धादिङको ज्वालामुखी गाउँपालिका सातदोबाटोमा शाखारहित...
ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६२ पुगेको छ ।बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका –८ दाप्चा बजार र ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाँउपालिका […]
ग्लोबल आइएमई बैंकले तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ ।बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा […]
सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ पहँुच नपुगेका देशका विभिन्न स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकास्थित जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित […]
सन्राइज बैंकले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका–११, बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ ।बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग […]
ग्लोबल आईएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ सेवा सञ्चासलनमा आएसँगै आफ्नो शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको बैंकले जानकारी दिएको छ ।घोडागाँउमा खोलिएको सेवाको लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाको लागि दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ […]