शाखारहित बैंकिङ सेवा सञ्चालन

बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको बताए।...

सम्बन्धित सामग्री

सिटिजन्सको शाखारहित बैंकिङ सेवा त्रियुगाको तोरीबारीमा

सिटिजन्स बैंकले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।...

झापाको अर्जुनधारामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । सनराइज बैंकले झापाको अर्जुनधारमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले अर्जुनधारा नगरपालिका-१ शान्तिचोकस्थित सिस्नेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । योसँगै सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा संख्या ८७ पुगेको छ ।

झापाको बाह्रघरेमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले झापाको बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ ।

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

मेगा बैंकका चार नयाँ शाखारहित बैंकिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सुनसरीको भोक्राहा, सिन्धुपाल्चोकको थाङ्पाल र कुभिन्डे तथा धादिङको ज्वालामुखी गाउँपालिका सातदोबाटोमा शाखारहित...

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले दुई वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेको दाप्चाबजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६२ पुगेको छ ।बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका –८ दाप्चा बजार र ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाँउपालिका […]

ग्लोबल आइएमई बैंकका तीन शाखारहित बैंकिङ सेवा सञ्चालन

ग्लोबल आइएमई बैंकले तीन नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६० पुगेको छ ।बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका–७ पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा […]

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बर्दियामा

सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ पहँुच नपुगेका देशका विभिन्न स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकास्थित जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित […]

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंकले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका–११, बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ ।बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग […]

ग्लोबल आईएमई बैंकको रोल्पामा शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ सेवा सञ्चासलनमा आएसँगै आफ्नो शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको बैंकले जानकारी दिएको छ ।घोडागाँउमा खोलिएको सेवाको लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाको लागि दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ […]