लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादी केन्द्रमा फर्किएपछि आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २२ साउन । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले आज पत्रकार सम्मेलन गर्दैछिन् । यसअघि उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेको विज्ञप्ती आएको थियो । तर, हिजोमात्रे उनी पूनः माओवादी केन्द्रको सम्पर्कमा पुगेको र माओवादी केन्द्रमै सक्रिय हुने बताएकी थिईन् । उनी गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएकी थिइन्। माओवादी […]

सम्बन्धित सामग्री

लुम्बिनी एमालेले उठायो सभामुख घर्तीको भूमिकामाथि प्रश्न

बुटवल- नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामा प्रश्न उठाएको छ। एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो। एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा चासो दिएको बताएको हो। एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको […]

एमालेले भन्योः सांसद वलीलाई बन्धक बनाइएको छैन

बुटवल – नेकपा एमालेले सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोप अस्वीकार गरेको छ। सांसद वलीले आज पत्रकार सम्मेलन गरेर आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएलगत्तै एमालेले पनि पत्रकार सम्मेलन गरेर अपरहणको आरोप गलत भएको स्पष्टीकरण दिएको हो। प्रदेशका मन्त्रीहरूसहित सहभागी भएको पत्रकार सम्मेलनमा एमाले मुख्य सचेतक भूमिश्वर ढकालले वली आफैँले मुख्यमन्त्रीसँग भेट […]

मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो : विमला वली

२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् । आफूले १९ वैशाखमै पत्रकार सम्मेलन […]

विमला वली भोलि सार्वजनिक हुने

गएको शुक्रबारदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री(वली) ले विहीबार (भोलि) पत्रकार सम्मेलन गरि सार्वजनिक हुने बताएकी छन्। उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र भोलि...

विमला वलीमाथि हकदावी गर्न एमाले र माओवादीको प्रतिस्पर्धा

रूपन्देही । लुम्बिनी प्रदेशकी सांसद विमला वलीको तानातान रोकिएको छैन । कहिले माओवादी त कहिले एमालेमा रहेको बताउने गरेकी वली आज पुनः माओवादी संसदीय दलको कार्यालयमा आएको र केहीबेरमा पत्रकार सम्मेलन गर्ने दावी माओवादी केन्द्रका नेताहरुले गरे लगत्तै उनी एमालेमै रहेको अर्को पक्षले दावी गरेको छ । विमला वली पुनः माओवादीमा गएको सत्य नभएको एमालेले […]