लुम्बिनी एमालेले उठायो सभामुख घर्तीको भूमिकामाथि प्रश्न

बुटवल- नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामा प्रश्न उठाएको छ। एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो। एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा चासो दिएको बताएको हो। एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको […]

सम्बन्धित सामग्री

संघीयताको अनुभूति हुनेगरी काम गरिरहेका छौंः सभामुख घर्ती

दाङ- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शून्य संरचनाबाट सुरु भएको लुम्बिनी प्रदेशसभा र सरकारले तीव्र गतिका साथ काम थालेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा सभामुख घर्तीले शुभकामना सन्देश जारी गर्दै प्रदेशको लागी आवश्यक कानुन निर्माण भइसकेको, जनताले प्रदेशलाई नजिकबाट बुझ्ने, देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भइरहेको जनाएका छन्। […]

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

बुटवल । लुम्बिनीका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले  घर्तीलाई शपथ गराएका हुन् । त्यसलगतै सभामुख घर्तीले उपसभामुख मेनुका

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चुनाव ३ गते हुने

२८ पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ […]

लुम्बिनी प्रदेश सभाः सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

दाङ – लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ। माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्।सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ। लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले […]

संरचना तयार हुँनासाथ बुटवलबाट स्थायी राजधानीमा सर्छौंः लुम्बिनी सभामुख घर्ती

दाङ – लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संरचना तयार हुने वित्तिकै प्रदेशसभा स्थायी राजधानीमा सर्ने बताएका छन् । राप्ती गाउँपालिका–३ स्थित मौरीघाटमा निर्माण भैरहेको प्रदेश सभा भवनको अनुगमन गर्दै सभामुख घर्तीले यस अघिको वर्षे अधिवेशन समेत गर्ने तयारी भए पनि प्रदेशसभा भवन तयार नहुँदा त्यो सम्भव नभएको बताए । अब हिउँदे अधिवेशन नयाँ प्रदेशसभा भवनमा […]

सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा

सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८ गते छलफलका लागि बोलाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा यही भदौ २८ गते …

सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले छुट्टाछुट्टै तीनवटा रिट निवेदन दर्ता गरेकी छन् । उक्त रिट निवेदनको सुनुवाइका लागि शुक्रबार तय भएको छ । एमालेका १४ जना प्रतिनिधिसभा […]

लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नाराबाजी

काठमाडौँ । सोमबार पनि लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह अस्वीकार गरेपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको हो । सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने […]

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २५ गते लुम्बिनी प्रदेश सभामा लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेका थिए ।प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जनाए ।नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले […]

लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु

बुटवल। लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। सो बैठक प्रदेश प्रमुख धर्मनाथ शाहको उपस्थितिमा सभामुख पुर्णबहादुर शुभराम्भ गरेका हुन्। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम प्रदेश प्रमुख शाहलाई हस्तान्तरण गरे। अहिले प्रदेश प्रमुखले बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।