सिमकोेट – लिमी लाप्चाका लागि एकदिन गाडी रिजर्भ गरेको भाडादर २५ हजार निर्धारण गरिएको छ। माथिल्लो हुम्लामा सञ्चालनमा आएका गाडीको भाडामा एकरुपता ल्याउन भाडादर कायम गरिएको हो। सवारीसाधनहरुले मनोमानी रुपमा यात्रुबाट भाडा असुल्न थालेको उजुरी आएपछि जिल्लाका सरोकारवाला पक्षको उपस्थितिमा भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। उनले सवारीसाधनपिच्छे नै मनोमानी रुपमा […]