गण्डकीमा १ फागुनदेखि गाडी भाडा बढ्ने, कति पुग्यो नयाँ भाडादर ?

२८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ […]

सम्बन्धित सामग्री

बाग्मती प्रदेशमा समायोजन गरिएको नयाँ गाडी भाडादर (सूचीसहित)

काठमाण्डौं, साउन १२ । नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले सार्वजनिक गाडीको भाडा समायोजन गरेको छ । बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा घटाएको हो । नयाँ भाडादरअनुसार काठमाण्डौ उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीको भाडा २ […]

६ वटा प्रदेशले अझै गाडी भाडा घटाएनन्

काठमाण्डाै - डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ । तर अझै ६ वटा प्रदेशमा छोटो दूरीको गाडी भाडा घटेको छैन । सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन नसकेको हो । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नाराय...

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

२७ जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले […]

इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ। (कुन रुटमा कति घट्यो? हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो, यस्तो छ पछिल्लो भाडादर !

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत […]

गाडी भाडा बढ्याे, यात्रु मारमा

काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ।यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गर्दै सार्वजनिक तथा मालबाहक सवारीको भाडा बढाएको जानकारी दिएको छ।बढेको भाडा जेठ ४  गतेबाटै लागू हुने भएको छ।तेलकाे मूल्य वृद्धिले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडामा हेरफेर गरिएको हो।नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो।इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्

गण्डकीमा फागुन १ गतेदेखि यातायातमा नयाँ भाडादर

कास्की– गण्डकी प्रदेश सरकारले सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ । एक जिल्लाबाट अर्काे जिल्ला चल्ने बसमा प्रतिकिलोमिटर ३ रुपैयाँ १० […]

गाडी भाडामा ठगिदै सर्वसाधारण

पाल्पा, कार्तिक १० । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा […]

बागमती प्रदेशमा बढ्यो भाडादर, कुन रुटको कति ? (सूचीसहित)

बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा आजबाट बढाइएको छ । काठमाडौं उपत्यकाबाहेकका रुटमा २३ प्रतिशतका दरले भाडा बढाइएको हो ।  काठमाडौं उपत्यकाभित्र भने नयाँ भाडादर अनुसार ०–५ किलोमिटरको भाडा १८ रूपैयाँ तोकिएको छ । गाडी चढ्नै बित्तिकै १८ रूपैयाँ दिनुपर्नेछ । यस्तै ०–१० किलोमिटरसम्म २३, ०–१५ किलोमिटरसम्म २७ रूपैयाँ तोकिएको छ ।  हेर्नुहोस् सूची

हुम्लामा गाडी रिजर्भ भाडादर निर्धारण

सिमकोेट – लिमी लाप्चाका लागि एकदिन गाडी रिजर्भ गरेको भाडादर २५ हजार निर्धारण गरिएको छ। माथिल्लो हुम्लामा सञ्चालनमा आएका गाडीको भाडामा एकरुपता ल्याउन भाडादर कायम गरिएको हो। सवारीसाधनहरुले मनोमानी रुपमा यात्रुबाट भाडा असुल्न थालेको उजुरी आएपछि जिल्लाका सरोकारवाला पक्षको उपस्थितिमा भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। उनले सवारीसाधनपिच्छे नै मनोमानी रुपमा […]