कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोजबारे विचार गर्दै अमेरिका

अमेरिकाको खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले कोरोनाविरुद्धको भ्याक्सिनको चौथो डोजबारे सावधानीका साथ विचार गरिरहेको जनाएको छ । आगामी केही महिनामा एमआरएएन भ्याक्सिन मोडेर्ना वा फाइजरको दोश्रो बुस्टर डोजबारे एफडीएले विचार गरिरहेको हो । एफडीए प्रवक्ता एलिसन हन्टका अनुशार एफडीएले बुस्टर डोजको सम्भावित उपयोग र संरचनाको मूल्याङ्कन गर्न महामारी र भेरियन्ट सम्बन्धित तथ्यांकहरुको अवलोकन गरिरहेको […]

सम्बन्धित सामग्री

टेनिसीमा ‘समृद्ध नेपाल निर्माणमा डायस्पोराको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न

टेनिसी (अमेरिका) – एनआरएनए टेनिसी च्याप्टरको आयोजनामा ‘समृद्ध नेपाल निर्माणमा डायस्पोराको भूमिका’ विषयमा एक दिने विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। न्यासभील टाउनहलमा सम्पन्न उक्त विचार गोष्ठीमा बोल्ने वक्ताहरुले नेपाली समुदायले डायस्पोरामा बसेर हासिल गरेको अनुभव र ज्ञानले राष्ट्र र समाजलाई कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बोल्दै डा. धर्मेन्द्र […]

डोनाल्ड लु र प्रधानमन्त्री देउवाबीच नेपाल-अमेरिका सम्बन्धनबारे छलफल

देउवाले प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन्।...

एमसीसीका विषयमा बहस गराैं, हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन : अमेरिका

काठमाडौं । अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो । अमेरिका वाक स्वतन्त्रता र […] The post एमसीसीका विषयमा बहस गराैं, हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन : अमेरिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन : अमेरिका

अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।  काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो ।  अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिं

एमसिसीबारे हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन : अमेरिका

काठमाडौं : अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे हिंसा वा हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ।नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीट गर्दै शान्तिपूर्ण बहस गर्न छुट भए पनि हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएका हुन्। ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसिसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।' राजदूत बेरीले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैला

रुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ। फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ। ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका विदेशमन्त्रीले बताएका छन्। फ्रान्सका विदेशमन्त्री ज्याँ इवरे द्रियाँले जारी गरेको वक्तव्यमा राष्ट्रपति […]

अफगानिस्तानबाट मानिसहरुलाई निकाल्ने कोसिस ३१ अगस्टपछि समाप्त हुँदैनः अमेरिका

३१ अगस्टको समयसीमापश्चात् पनि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति स्थापित गर्नका लागि आफूहरुले विभिन्न विकल्पमाथि विचार गरिरहेको अमेरिकाले बताएको छ । अमेरिका र तालिबान दुबैले अमेरिकी सेना ३१ अगस्टपछि अफगानिस्तानबाट बाहिर निस्कने बताउँदै आएको छ । बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनले भने, ‘अबका केही दिनसम्म अफगानिस्तानमा काम गरिरहेका अमेरिकी नागरिक, अन्य अफगान सहयोगी र साझेदार देशका मानिसहरुलाई त्यहाँबाट बाहिर निकाल्ने र उनीहरुको सुरक्षामा ध्यान केन्

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलअनत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् । स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका […]

इरानका सर्वोच्च नेता खमेनीमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका

अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।   एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ ।    भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो । इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले ग...