काठमाडौं : अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे हिंसा वा हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ।नेपालस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले ट्वीट गर्दै शान्तिपूर्ण बहस गर्न छुट भए पनि हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएका हुन्। ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसिसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।' राजदूत बेरीले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैला