मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौज आफ्नो मातृभूमिको भविष्यका लागि युक्रेनमा युद्ध लडिरहेको बताएका छन् । दोश्रो विश्व युद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको स्मरणमा आयोजित वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै पुटिनले सो अभिव्यक्ति दिएका हुन् ।
यस सम्बोधनमा ठूलो कुराको घोषणा हुनसक्ने धेरै हल्ला चलेपनि उनले भाषणलाई विशेष गरी...