कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू, ढाँटको गिनिज वल्र्डमा नाम लेखाउँछन चटकेहरू। जब हात लाग्दैन सत्ता भित्री दाउपेच र तिकडमले, बाह्य प्रभुको पाउमा माथ टेकाउँछन् चटकेहरू।...
कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू, ढाँटको गिनिज वल्र्डमा नाम लेखाउँछन चटकेहरू। जब हात लाग्दैन सत्ता भित्री दाउपेच र तिकडमले, बाह्य प्रभुको पाउमा माथ टेकाउँछन् चटकेहरू।...
नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …
कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छजस्तो नलाग्ने सर्वसाधारण बताउँछन् ।
काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् । जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) […]
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टार प्राडा शिवलाल भुसाल र शिक्षाध्यक्ष प्राडा पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रि
कहिले लाग्छ जिन्दगी सधैं मधुमास जस्तो, कहिले लाग्छ जिन्दगी रित्तो क्यानभास जस्तो। जब यो छाती पीडाको तापमा जल्न थाल्छ, तब लाग्छ जिन्दगी साँझको आकाश जस्तो।...