लोकरिझ्याइँ भाषण विरुद्धको भाषण

मानवलाई धेरै बाँच्न शुद्ध पानी चाहिए जस्तै गाडी धेरै चल्न÷टिक्न शुद्ध इन्धनको प्रयोग गरिनुपर्ने मान्यता छ । सबै शुद्ध चाहिने अनि भाषण चाहिं प्रदूषित हुने हो भने आन्दोलन कसरी बाँच्न, चल्न र गन्तव्यसम्म पुग्न सक्ला ?