काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा मन्त्री छान्नेबारे निर्णय लिईने नेताहरुले जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नको लागि ढिलाई भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाम मागेपछि आज दाहालले स्थायी कमिटी बैठक राखेका हुन् । त्यस्तै, आजमात्रै […]