बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रम अघि बढाउदै आयोग

काठमाडौं, कात्तिक १५ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट, पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट […]

सम्बन्धित सामग्री

गुल्मीमा कैदी बन्दीहरुका लागि मतदाता शिक्षा

गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको संयोजनमा गुल्मीमा कैदी बन्दीहरुलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा कैदी बन्दीहरुलाई समानुपातिकतर्फ बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो ।  जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी माया कुँवर, रेसुंगा नगरपालिका - २ कि मतदाता शिक्षा स्वयंसेविका लगायतले मंगलवार कारागारमा रहेका ८० जना कैदी बन्दीहरुलाई कसरी मताधिकारको सही सदुपयोग गर्ने, स्वस्तिक छाप कसरी ह...

हुम्लाका सातवटै गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु

सिमकोट- हुम्लाका सातवटै गाउँपालिकामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा बदर मत कम गर्न निर्वाचन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा सो कार्यक्रम सुरु भएकाे हाे। सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आठवटै वटाका लागि एक एक जना खटिनेगरी स्वास्थ्य स्वयम सेविकालाई […]

तारकेश्वरमा मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौँको तारकेश्वर नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । तारकेश्वर नगरपालिकाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदातालाई सही मतदान गर्न सिकाउन आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।नगरपालिकाका निर्वाचन सम्पर्क अधिकृत राजन फुँयालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या घटाउन समुदाय र घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा निर्देशिका, २०७९ बमोजिम नगरपालिका

वडास्तरमै मतदाता शिक्षा

काठमाडौँ १६ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । “सबै स्थानीय […]

कञ्चनपुरका वडास्तरमै मतदाता शिक्षा

कञ्चनपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । ‘सबै स्थानीय तहबाट एक […]

बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ ।जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उनले भने, “निर्वाचनका लागि सामग्री र जनशक्ति

वडा तहसम्म मतदाता शिक्षा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ । कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।  निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । “यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्द

तनहुँमा वडा तहसम्म मतदाता शिक्षा

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ। कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो। निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा […]

मतदाता शिक्षाको नयाँ अभ्यास : लोकदोहोरीदेखि भजनसम्म

काठमाडाैं : ‘पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरूमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो। यसपटक त्यस्तो टोली आउँदैन?’ आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।यसपटक आयोगले कम खर्च र स्मार्ट रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन। त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृष्य सा

बदर मत: समस्या र समाधान

यसपटक निर्वाचन आयोगले सर्वसाधारण मतदातालाई मतदाता शिक्षा कार्यक्रम राखेन । मतदाता शिक्षाको अभावमा बदर नहुने तरिकाले मतदान गर्न सामान्य मात्र होइन, मै हुँ भन्ने मतदातालाई पनि हम्मेहम्मे पर्छ । दिएको मत बदर हुनुु र मतदानमा नै नजानु एउटै कुरा हो । घन्टौं लाइनमा लामबद्ध भएर टन्टलापुर घाम सहँदै पालो पर्खेर लगाइएको स्वस्तिक छाप नै गलत […] The post बदर मत: समस्या र समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक.