नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुखको नाम

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, …

सम्बन्धित सामग्री

यी हुन् जसपाका प्रदेश र प्रतिनिधिसभाका ३२ सांसद (सूचीसहित)

मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चा

प्रतिनिधिसभामा समानुपातिक तर्फ प्रदेश १ बाट परे १७ जना, झापाबाट मात्रै ७ जना

प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू)  (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), का

गण्डकी प्रदेश लोक सेवाले स्वास्थ्यको ११औं र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।

अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश […] The post अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अछाम घटनाः हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्। विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित ७ जना प्रकाउ परेका हुन्।यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप २ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनि

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिमा ७ जना मनोनीत

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश समितिले प्रदेश सभापतिमा पराजित जगदीश्वरनरसिंह केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय गरेको छ। सिन्धुपाल्चोकमा आइतबार सम्पन्न दोस्रो बैठकले नेता केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय गरेको हो।केसीसहित लामा कर्पु तामाङ, बलबहादुर दमाई, कल्पना खड्का, मसिना खड्का भण्डारी, दीर्घमान श्रेष्ठ र दीपेन्द्र आचार्यलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ। बैठकले स्थानीय निकायको निर्वाचन लक्षित गर्दै

कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित

नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि भूगोलतर्फ सदस्य पदका उम्मेदवार विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका छन् । मनाङ जिल्लाबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा प्रदेश कार्यसमितिमा निर्विरोध भएका छन् । मुस्ताङ, तनहुँ र पर्वतका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । मुस्ताङबाट भूगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट, तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य, पर्वतकी मिनाकुमारी केसी समेत निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध नभ...

एमाले केन्द्रीय सदस्यमा मकवानपुरका ७ जना आकांक्षी

९ मंसिर, हेटौंडा । चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरका ७ जना एमाले नेताहरुले केन्द्रीय सदस्य पदमा आकांक्षा राखेका छन् । मकवानपुरबाट आयोजक कमिटीका सदस्य एवं एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्वराज्यमन्त्री जुनेली कुमारी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त […]

प्रदेश २ मा घट्दै छन् कोरोना संक्रमित

जनकपुरधाम – प्रदेश २ मा नयाँ कोरोना संक्रमित घटने क्रम जारी छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमण पुनः उकालो लागिरहेको समय प्रदेशमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै छ। प्रदेश २ मा हाल २ सय ९२ जना मात्र कोरोनाको सक्रिय संक्रमित छन् […]

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई निलम्बन गर्‍यो

धनगढी। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ जना सांसदलाई ७ देखि १५ दिनसम्म निलम्बन गर्ने निर्णय गरेको छ। संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेका संस्थापन पक्षका सांसदहरु रतन थापा र पठानसिंह बोहरालाई १५ दिन, ग्याल्बु बोहरा र लिलाधर भट्टलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मी ७ दिन निलम्बन गरेको प्रमुख सचेतक दुर्गाकुमारी बिकले बताइन्।