गण्डकी प्रदेश लोक सेवाले स्वास्थ्यको ११औं र ९ औं तहमा ४६ जनालाई विज्ञापन खुलायो

प्रदेश लोक सेवा आयोगको सूचना अनुसार एघारौं तहमा ७ जना र नवौं तहमा ३९ जनाका लागि स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।