यस्तो अवस्था छ भने अमेरिकी नागरिकता हुनेले पनि गर्नुपर्छ युएससीआईएसमा ठेगाना परिवर्तन

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्तन हुँदैन । युएससीआईएसमा ठेगाना परिवर्तनका लागि तपाईले फर्म एआर ११ को प्रयोग गर्नुपर्छ । यदि तपाईको युएससीआईएसमा अनलाइन एकाउण्ट छ भने अनलाइनमा यो फर्म भरेर ठेगाना परिवर्तन गर्न सकिन्छ […]

सम्बन्धित सामग्री

यस्तो छ रवि लामिछानेविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट

काठमाडौँ – स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पासपोर्ट दुरुपयोगमा उन्मुक्ति दिने सरकारको निर्णयविरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट हालेका छन्। सोमबार दर्ता भएको रिटमा उनले चैत ६ रविविरुद्ध मुद्दा नचलाउने महान्यायाधीवक्ता कार्यालयको निर्णयलाई बदर गर्न उनले माग गरेका छन्। अमेरिकी नागरिकता र पासपोर्ट रहेकै अवस्था लामिछानेले झुठा विवरण पेश गरेर २०७२ जेठ मा नेपाली पासपोर्ट लिएका […]

'अब जान्नेलाई छान्ने' नाराका साथ आएका रविले कानून नमान्दा गुमेको पद

७ महिनाअघि लामिछानेले पार्टी खोल्दा मुख्य नारा बनाएका थिए–'अब जान्नेलाई छान्ने' । तर अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनलाई उनले प्रक्रिया पूरा गरेको देखिएन । त्यतिमात्र होइन अमेरिका नागरिकता परित्याग नगरी नेपाली राहदानी लिएको समेत खुलेको छ । यो प्रकरणले उनलाई झन् अप्ठेरो अवस्था बनाउँदैछ ।