अमेरिकामा ग्रिनकार्ड स्पोन्सर लगायतमा स्पोन्सरकर्ताले आम्दानीको स्तर कसरी थाहा पाउने?

अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड स्पोन्सरगर्नका लागि स्पोन्सरकर्ताको आम्दानीको पोभर्टी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ । त्यस्तै आर्थिक सहायताको घोषणा फर्म आई १३४ भर्नका लागि पनि आम्दानीको स्तर पोभर्टी गाइडलाइनको १०० प्रतिशत हुनुपर्छ । त्यस्तै अप्रिल १ देखि अमेरिकी नागरिकता आवेदन दिंदा तपाईको आम्दानी पोभर्टी गाइडलाइनको ४ सय प्रतिशतभन्दा कम छ भने तपाईले शुल्कमा ५० प्रतिशत डिस्काउन्ट […]