इङल्याण्डमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो

१३ माघ, काठमाडौं। इङल्याण्डमा कोरोना भाइरससम्बन्धी अधिकांश प्रतिबन्ध हटाइएको छ। बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने सहितका प्रतिबन्धात्मक नियम हटाइएको हो। बेलायत सरकारले कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको बताएलगत्तै इङल्याण्डमा अधिकांश प्रतिबन्धात्मक नियम हटाइएको हो । त्यहाँ बिहीबारदेखि अनिवार्य मास्क लगाउनुपर्ने र नाइट क्लब तथा ठूला कार्यक्रममा […]

सम्बन्धित सामग्री

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

काठमाण्डौ – यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ । भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ । तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ । यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्...

थाइल्याण्डमा अब मास्क लगाउन नपर्ने

कोभिड संक्रमितको संख्या घटेसँगै थाइल्याण्ड सरकारले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । मास्क लगाउनु स्वैच्छिक हुने बताइए पनि अझै भीडभाड हुने क्षेत्र, मनोरञ्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ ।

थाइल्यान्डमा अब मास्क लगाउनु नपर्ने

थाइल्यान्ड – थाइल्यान्डले मानिसहरूलाई बाहिर  निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने  नियमहरू हटाएको छ । कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरुलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो । डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका […]

माल्दिभ्समा मास्क अनिवार्यरूपमा लगाउनु पर्ने प्रावधानको अन्त्य

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो ।राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने द

विराटनगरमा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

विराटनगरमा मास्क नलगाई हिँड्नेलाई अब १०० रूपैयाँ जरिवाना हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।  जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको छ । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भीडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्नेको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय गरेको हो ।  अब पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वा...

आयरल्याण्डका विद्यालयमा ९ वर्षमाथिका बालबालिकालले अनिवार्य मास्क लगाउनुपर्ने

१६ मंसिर, काठमाडौं।आयरल्याण्डमा बुधबारदेखि ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा अनिवार्य मास्क लगाउनु पर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वर्षभन्दा माथिका बालबालिकाले विद्यालय आउँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । आयरल्याण्डको शिक्षा विभागले मास्क लगाएका विद्यार्थी र शिक्षक-कर्मचारी मात्रै विद्यालय प्रवेश गर्न पाउने बताएको छ । त्यस्तै, विद्यार्थीले सार्वजनिक […]

कोरोनाबाट बच्न डबल मास्क लगाउनु कत्तिको जरूरी ?

कोरोनाको कहरले अहिले नेपाल पनि आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा सबैजनाले सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सल्लाह दिइन्छ ।  यसैबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले कोरोनाबाट बच्न दुईवटा मास्क लगाउन सल्लाह दिएको छ ।    विज्ञहरूका अनुसार, डबल मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँछ । अनि यसलाई सही ढंगले लगाउनु प जरूरी छ ।  सर्जिकल मास्कले जम्मा ५६.१ प्रतिशत सुरक्षा दिन्छ भने कपडाको मास्कले ५१.४ प्रतिशत सुरक्षा दिन्छ । तर डबल मास्क लगाएमा संक्रामक कणबाट लगभग ८५.४ प्...

कोरोनाबाट बच्न डबल मास्क लगाउनु कत्तिको जरूरी ?

कोरोनाको कहरले अहिले नेपाल पनि आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा सबैजनाले सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सल्लाह दिइन्छ ।  यसैबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले कोरोनाबाट बच्न दुईवटा मास्क लगाउन सल्लाह दिएको छ ।    विज्ञहरूका अनुसार, डबल मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँछ । अनि यसलाई सही ढंगले लगाउनु प जरूरी छ ।  सर्जिकल मास्कले जम्मा ५६.१ प्रतिशत सुरक्षा दिन्छ भने कपडाको मास्कले ५१.४ प्रतिशत सुरक्षा दिन्छ । तर डबल मास्क लगाएमा संक्रामक कणबाट लगभग ८५.४ प्...

मास्क नलगाउनेलाई जरिवाना तिराउँदै प्रहरी

काठमाडौं। मास्क लगाएर नहिड्नेलाई प्रहरीले कारबाही गर्ने अभियानलाई तिब्रता दिएको छ। नेपाल प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले देशभर नै मास्क नलगाएर हिड्नेलाई सम्झाइबुझाइ गर्ने, मास्क वितरण गर्ने र नमान्नेलाई ५० रुपैयाँसम्म जरिवारना गर्ने काम भइरहेको बताए। प्रहरीले बढी कोरोना प्रभावित जिल्लासँगै अधिकांश जिल्लामा 'तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है' अभियान चलाइएको उनले बताए।