चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप उल्लेखनीय रूपमा वृद्धि भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २० वाणिज्य बैंकको कुल निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले बढेर ७१ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह पनि २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले […]
Kathmandu. A meeting of central committee members loyal to Purna Bahadur Khadka, the outgoing acting president of the Nepali Congress, is underway.Khadka called the meeting following the Supreme Court's verdict on Friday, which granted official recognition to the central committee elected through the special general convention. The meeting of the outgoing central committee members has commenced at the Smart Hotel in Dhumbarahi. See photos : ...
ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको छ। देशमा इन्धन सङ्कट गहिरिँदै गएको छ । बंगलादेशले आफ्नो करिब ९५ प्रतिशत इन्धन आवश्यकता आयातबाट पूरा गर्छ। पेट्रोल पम्पहरूबाहिर लामो लाइन लाग्न थालेको छ । मानिसहरूलाई तेलका लागि घण्टौँसम्म पर्खनुपर्ने अवस्था आएको छ। ऊर्जा बचतका लागि सरकारले विश्वविद्यालयहरू बन्द गरेको छ । कार्यालयहरूको कामको […]
६ वैशाख, काठमाडौं । चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ ।
काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश …