गोल किकबाटै गोलकिपरले गोल गर्दा विपक्षी परे ट्वाँ!

गत आइतवार चिलियन प्रमियर डिभिजन अन्तर्गत कोब्रेसल र कोलो कोलो क्लबबिच प्रतिस्पर्धा थियो। सो खेल कोब्रेसलले ३-१ गोल अन्तरले जितेको थियो। अहिले सो जित दिलाउन अन्तिम गोल भएको भिडियो भाइरल भइरहेको छ। कोब्रेसलका लागि खेलको ८ औं मिनेटमा गुलेरमो अलफोन्सोले गोल गरेका थिए भने ३४ मिनेटमा सिसेलियो वाटरम्यानले गोल गरेका…

सम्बन्धित सामग्री

विपक्षी दल बनाउने संसद्को विशेषाधिकार हो:सभामुख

सभामुख र संसद् सचिवालयले संसद्मा विपक्षी दल को हुने भन्ने विषय संसद्को विशेषाधिकार भएको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्। विपक्षी दलको नेताको सन्दर्भमा परेको रिटको जवाफमा सभामुख र संसद् सचिवालयले एउटै बेहोराको लिखित जवाफ पठाएका हुन्।...

को होला प्रतिनिधिसभाको विपक्षी दल ?

२६ पुस, काठमाडौं । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल विपक्षी दल नहुने उल्लेख छ । यो व्यवस्था हेर्दा कांग्रेसले विपक्षी दलको हैसियत गुमाउने देखिन्छ । सरकार गठन प्रक्रियामा विपक्षमा रहेको नेपाली कांग्रेसले एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कानुनतः उसले प्रमुख प्रतिपक्षी दलको […]

बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान

बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो । यसको आलोचना भइरहेको छ । मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरेका छन् । उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ चुनावमा बहुपक्षीय सहभागिता दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहको भनाइ छ । सन् १...

निवेदकले विपक्षी नबनाएका ५२ पदाधिकारीलाई सर्वोच्चले किन कायम गर्‍यो विपक्षी?

काठमाडौँः रिट निवेदकले विपक्षी नबनाएका संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीलाई सर्वोच्चले आदेशबाट विपक्षी कायम गरेको छ। संवैधानिक इजलासले अध्यादेश र विवादित निर्णय बदरसँग सार्थक सम्बन्ध रहेका पदाधिकारीलाई निवेदकहरुले विपक्षी नबनाएको भन्दै आदेशबाट विपक्षी कायम गरेको हो। ५२ जना नै पदाधिकारीलाई विपक्षी कायम गर्दै अदालतले नियुक्तिबारे लिखित जवाफ समेत माग गरेको…

एक्ला ‘रचनात्मक विपक्षी’ सांसद सुवाल !

काठमाडौँ– विपक्षी दलका नेताहरू जहिले पनि आफ्नो दल ‘रचनात्मक विपक्षी’ हुने दाबी गर्छन् । नेकपाको सरकार रहँदा कांग्रेस नेताहरू आफ्नो पार्टीलाई ‘शालीन र रचनात्मक’ विपक्षी भन्थे । अहिले कांग्रेस सरकारमा छ, एमाले नेताहरू आफ्नो दललाई रचनात्मक विपक्षी भनिरहेका छन् । गत भदौ २३ मा सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा मुख्य विपक्षी दल एमालेले लगातार अवरोध […]

विपक्षी गठबन्धनको बैठक नेपालनिवासमा

विपक्षी गठबन्धनको बैठक नेपालनिवास कोटेश्वरमा सुरु भएको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको हो ।  विपक्षी गठबन्धनमा कांग्रेस,...

राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ?

२२ असार, काठमाडौं । अहिले राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ? एउटा व्यवस्थाले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दल मान्छ भने अर्को व्यवस्थाले नेकपा माओवादी केन्द्रलाई प्रमुख विपक्षी मान्ने भएका कारण यो विषय विवादमा आएको हो । हाल राष्ट्रिय सभामा नेपाली कांग्रेसका ७ जना सांसद छन् । माओवादी केन्द्रका १३ जना सांसद छन् । राष्ट्रिय […]

निरन्तर छलफलमा विपक्षी गठबन्धन

विपक्षी गठबन्धनमा रहेका दलहरूले सुदूरपश्चिम, कर्णाली र गण्डकीमा जस्तै अन्य प्रदेश सरकार पनि मिलेर निर्माण गर्ने समझदारी गरेका छन्।...

इजरायलमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नेतान्याहूलाई हटाउने

२० जेठ, काठमाडौं । इजरायलमा विपक्षी गठबन्धनले सरकार गठन गर्ने घोषणा गरेको छ । विपक्षी गठबन्धनका विभिन्न पार्टीहरुबीच बुधबार यस विषयमा सहमति जुटेको हो । यसअघि इजरायलमा सरकार बनाउन बुधबारसम्मको समय दिइएको थियो । उक्त समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी गठबन्धनमा सहमति जुटेको हो । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई प्रधानमन्त्रीबाट हटाउने बाटो खुलेको छ । […]