रेशम चौधरी र प्रकाण्डलाई राजनीतिक व्यवहार गरियोस् : बाबुराम भट्टराई
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली १ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी भएको बताएका छन्।
कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशम चौधरीले जन्मकैदको सजायँ भोगीरहेका चौधरीलाई डा. भट्टराईले क्रान्तिकारी भएको बताएका हुन्।
काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीमा अब ३५ जना मात्र कार्यकारिणी समितिका सदस्य रहेका छन् । निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको अद्यावधिक गरेपछि १६ जना कार्यकारिणी समितिका सदस्य हटाइएका हुन् । कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षधर कोही पनि रहेनन् । उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर मात्र रहेका छन् । तटस्थ […]
पूर्व प्रधानमन्त्री एवम् सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भट्टराईले रेशम चौधरीको मुद्दा थरुहट आन्दोलनको एउटा पाटो भएको भन्दै यो मुद्दालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने बताएका हुन् । कैलालीबाट प्रत्यक्ष निर्वाचन जितेका रेशम चौधरीलाई लामो समयदेखि जेलमा राखिएको भन्दै उक्त घटनालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने भट्टराईले बताए । उनले भने, ‘माननी
काठमाडौं : जनता समाजवादी नेपाल (जसपा) का ५ जना शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सत्ता सहकार्य र आफ्ना एजेण्डाबारे छलफल गर्नका लागि जसपाका ५ नेता बालुवाटार पुगेका हुन्। जसपा शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। जसपाले रेशम चौधरी, थरुहट आन्दोलनको मुद्दा र संविधान संशोधनलगायत माग गरेको खण्डमा सत्ता सहकार्य गर्न सकिन