‘मिस नेपाल २०१८’ को आवेदन खुला भएको छ। ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २३ औं संस्करणको आवेदन खुला भएको जानकारी दिएको छ। सन् १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन सक्नेछन्। मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५.४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका…