काठमाडौँ महानगरमा बालेनले लिए दोब्बर मतको अग्रता

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दोब्बर मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार २ सय ३८ मत प्राप्त गरेका छन् । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार २ सय १९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् । पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् । यस्तै […]

चार महानगरमा गठबन्धनकै अग्रता, काठमाडौँमा बालेन धेरै अगाडि

काठमाडौँ : विराटनगरबाहेक देशका पाँचवटै महानगरको मतगणना जारी छ। तीमध्ये चारवटै महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्मको मतगणनाअनुसार बालेनले नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितभन्दा १७ हजार बढी मतले अग्रता लिएका छन्। बालेनले ३९ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत र सिर्जनकोभन

अपडेट : काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्। उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन् । शाहले लौरो चिन्हबाट २८ हजार ८ सय ८२ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ३ सय १२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी […]

काठमाडौँ महानगरमा ८,११५ मत अन्तरले बालेनकाे अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । ४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरूबिचको मत अन्तर ८ हजार १ सय […]

काठमाडौँ महानगरमा बालेन साहको अग्रता कायमै

काठमाडौं- स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ४८७ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३१२ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार १७५ मतको अग्रता […]

काठमाडौँ महानगरमा बालेनको मत १३८७७ पुग्यो

काठमाडौँ : काठमाडौँ महानगरमा बालेन साहले दोब्बरले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार मेयरका उम्मेद्वार साहले १२ हजार ८७७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ८७८ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत ल्याएकी छन् । काठमाडौँका भित्री क्षेत्रमा पनि बालेन […]

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले झण्डै दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८४२० मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् । त्यसैगरी मेयर पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३८८१ मत प्राप्त […]

काठमाडौँ महानगरमा बालेन झन्डै दोब्बर मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अग्रता कायमै छ । गणना गरिएको मध्ये बालेन झन्डै आधा मतले अगाडी छन् । सोमबार बिहान प्राप्त अपडेट अनुसार बालेनले ५४४६ मत ल्याउँदा एमालेका केशव स्थापित २९५२ मतमा खुम्चिएका छन् भने काङ्ग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् ।

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार साहले ४ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ४ सय ५ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार २ सय […]

भरतपुर महानगरमा रेणुको झिनो अग्रता

काठमाडौँ- भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् । ६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् । मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।