भरतपुर महानगरमा रेणुको झिनो अग्रता

काठमाडौँ- भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् । ६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् । मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।

सम्बन्धित सामग्री

भरतपुर महानगरमा रेनु दाहालको ५८३३ को अग्रता, विजय सुवेदी निकै पछि परे

काठमाडौं, ७ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीभन्दा ५८३३ मतले अग्रता बनाएकी छिन् । अहिलेसम्म ७६ हजार ९५ मत गणना भएको छ। जसमा दाहालले २९ हजार ४ सय ७८ मत ल्याएकी छिन् । सुवेदीले भने २३ हजार ७ सय ४५ […]

भरतपुर महानगरमा रेनुको अग्रता बढ्दै

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले निरन्तरता अग्रता कायम गरेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३२० मतले पछ्याउँदैछन् ।मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ६३२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६०३४ मत पाएकी छन् ।

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २० हजार ८८ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ७९४   मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ९ हजार २४८  मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३८८ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ४३९   मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा रेनुलाई फेरि अग्रता

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन् । उनले नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी हुन् । १० हजार २०६ मत गन्दा दाहालले तीन हजार ५७८ मत पाएकी छन् । सुवेदीले तीन हजार ५७५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक […]

भरतपुर महानगरमा सुवेदीको अग्रता कायमै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी नेता रेनु भन्दा १७ मतले अघि छन् । रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले […]

भरतपुर महानगरमा एमालेको अग्रता

भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिएको छ । सात हजार ६१ मतगणना गर्दा राप्रपाको समर्थनमा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले २५४९ मत ल्याएका छन् ।  गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले...

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले १०४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमला गुरुङले ६९३ […]

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु दाहाल

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले २ सय ५८ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम […]

भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्त गरेकी छन् ।