काठमाडौँ महानगरमा बालेनको मत १३८७७ पुग्यो

काठमाडौँ : काठमाडौँ महानगरमा बालेन साहले दोब्बरले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार मेयरका उम्मेद्वार साहले १२ हजार ८७७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ८७८ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत ल्याएकी छन् । काठमाडौँका भित्री क्षेत्रमा पनि बालेन […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।

काठमाडौँ महानगरमा तीन महिनापछि स्वास्थ्य बिमा

काठमाडौँ महानगरभित्र तीन महिनापछि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ।

काठमाडौँ महानगरमा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँच जना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । काठमाडौँ महानगरपालिकाको १२ भदौमा बसेको नगर कार्यपालिकामा मेयर बालेन्द्र साहले चारदेखि पाँच जना […]

काठमाडौँ महानगरमा एक वडा : एक नमुना विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमुना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमुना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै लाने […]

काठमाडौँ महानगरमा सञ्चालनमा आयो कल सेन्टर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौँबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै […]

काठमाडौँ महानगरमा खोप अभियान सञ्चालन

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरमा मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले बिहिबारदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन …

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार साहले ४ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ४ सय ५ मत ल्याएर पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार २ सय […]

मतदान गरेपछि प्रकाशमान सिंहले भने- ‘पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ’

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए । परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट […]

काठमाडौँ महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको आरोप

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् ।  बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ वर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाए । ५ वर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ । त्यस्तै उनले  एमालेले हिन्दुदेखि […]