काठमाडौँ महानगरमा बालेन साहको अग्रता कायमै

काठमाडौं- स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ४८७ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३१२ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार १७५ मतको अग्रता […]

सम्बन्धित सामग्री

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।...

काठमाडौँ महानगर अपडेट : बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाएका छन् । उनी एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ४ हजार […]

काठमाडाैँ अपडेट: बालेन साह ३ हजार १३० मतले अगाडि – देशसञ्चार

काठमाडाैँ- काठमाडाैँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखिरहेका छन्। बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग ३ हजार १३० मतकाे

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ स...

काठमाडौंमा २६०१ मतसहित बालेनको अग्रता कायमै, स्थापितको १४१५, सिंहको १३५९

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवार बालेन साहले २६०१ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले उनलाई पछ्याउदै १४१५ मत ल्याएका हुन् । बालेन साह स्थापित भन्दा करीब १२०० फराकिलो मतान्तरले अगाडी छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मदेवार सिर्जना सिंहले १३५९ मत हालसम्म प्राप्त गरेकी छिन् । आइतबार […]