काठमाडौँ । सर्वोच्च अदालतले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको वृत्ति विकास र अवसरमा प्रतिकूल असर नपर्ने गरी सङ्घीय निजामती सेवा ऐन अघि बढाउन सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । संसद्को अधिवेशन अन्त्य गर्दै सङ्घीय निजामती सेवा अध्यादेश जारी गर्ने सरकारको तयारीका बिच सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । कर्मचारी समायोजन […]