खान वा गर्न नहुने कुराहरुः जाँड, रक्सी, चुरोट, भाङ, धतुरो, खैनी, गाँजा, अमिलो, पिरो, चिल्लो, गरम मसला, बढी मात्रामा तोरीको तेल, तितो र नून बढी भएका खाना, पुराना अचारहरु, तातो खाना वा पेय पदार्थहरु खानुहुँदैन । भोक र तिर्खालाई रोक्नुहुँदैन । अनिद्रा (रातभर जाग्राम) पनि बस्नु हुँदैन । अनुचित, गर्मीयुक्त वातावरणमा, चिन्ता, भय, रिस, शोक, […]