काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा धेरै अर्थात उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले बुधार कर दिवसका दिन पारेर मनाउँदै उत्कृष्ट करदाता सार्वजनिक गर्दैसम्मान गरेको हो । सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा सबै धेरै कर तिर्ने कम्पनी र […]