काठमाडौं, २३ असार । प्राप्ती प्रक्रियाका क्रममा नबिल बैंक लिमिटेड र नेपाल बङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ । दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि आगामी असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार विहान कार्यालय […]