होन्डा मोटरसाइकलमा १ लाखसम्म नगद छुट, स्क्रयाचमार्फत १० लाखसम्म जित्ने मौका

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको दशैं स्कीम सार्वजनिक भएको छ । कम्पनीले होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा १० लाखसम्म जित्न सकिने स्कीम सार्वजनिक गरेको हो । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको दुईपाँग्रे खरिदमा स्क्रयाचमार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ स्कीम सार्वजनिक गरेको हो । […]

सम्बन्धित सामग्री

नाडामा विद्युतीय गाडीमा आकर्षण, १० लाख रुपैयाँसम्म छुट अफर

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ मा विद्युतीय गाडीमा विभिन्न कम्पनीहरूबीच नगद छुट दिन प्रतिस्पर्धा छ । निश्चित रकम तिरेर अटो सोमा गाडी बुकिङ गरेपछि खरिदका क्रममा ग्राहकले कम्पनीले तोकेको नगद छुट पाउनेछन् । यस्तो छुट अफर अटो सोमा राखिएका प्रायः विद्युतीय गाडीमा छ ।

डीएफएसकेको दशैं स्कीमः ६ लाखसम्म नगद छुट, १० लाख डाउन पेमेन्ट

काठमाडौं । डीएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ । कम्पनीले अहिले बजारमा देखिएको तरलता समस्याको बाबजुद ग्राहकलाई राम्रो फाइनान्स स्कीम दिएको छ । डीएफएसकेले नेपाली बजारमा दुई मोडलका एसयूभी विक्री गर्दै आएको छ । कम्पनीले यी दुबै मोडलमा ‘दशैं बबाल सेभिङ अफर’ संचालनमा ल्याएको हो […]

बजाजको नयाँ वर्ष अफरः फेसबुक पोष्ट सेयर गर्दा १ हजारदेखि बम्परमा १० लाख

काठमाडौं । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘बजाजको ५ पन्च’ नामक नयाँ स्कीम सार्वजनिक गरेको हो । यो स्कीम अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा ग्राहकले ५ चरणमा नगद छुट तथा नगद जित्ने मौका प्राप्त गर्नेछन् । बजाजको मोटरसाइकलको नेपालको लागि आधिकारी विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको यो स्कीम अन्तर्गत […]