काठमाडौं । डीएफएसकेको आधिकारीक वितरक कुजु नेपाल प्रालिले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ । कम्पनीले अहिले बजारमा देखिएको तरलता समस्याको बाबजुद ग्राहकलाई राम्रो फाइनान्स स्कीम दिएको छ । डीएफएसकेले नेपाली बजारमा दुई मोडलका एसयूभी विक्री गर्दै आएको छ । कम्पनीले यी दुबै मोडलमा ‘दशैं बबाल सेभिङ अफर’ संचालनमा ल्याएको हो […]