काठमाडौं । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘बजाजको ५ पन्च’ नामक नयाँ स्कीम सार्वजनिक गरेको हो । यो स्कीम अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा ग्राहकले ५ चरणमा नगद छुट तथा नगद जित्ने मौका प्राप्त गर्नेछन् । बजाजको मोटरसाइकलको नेपालको लागि आधिकारी विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको यो स्कीम अन्तर्गत […]