नाडामा विद्युतीय गाडीमा आकर्षण, १० लाख रुपैयाँसम्म छुट अफर

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२४’ मा विद्युतीय गाडीमा विभिन्न कम्पनीहरूबीच नगद छुट दिन प्रतिस्पर्धा छ । निश्चित रकम तिरेर अटो सोमा गाडी बुकिङ गरेपछि खरिदका क्रममा ग्राहकले कम्पनीले तोकेको नगद छुट पाउनेछन् । यस्तो छुट अफर अटो सोमा राखिएका प्रायः विद्युतीय गाडीमा छ ।

सम्बन्धित सामग्री

नाडा अटो शोमा 'जिकर एक्स'मा १० लाख छुट अफर

काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्स नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले जिकर ब्राण्ड लन्चसँगै एक्स मोडल प्रदर्शनी गरेको हो । सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो । कम्पनीले नाडा अटो शो भरी दुवै गाडीमा […]