भारत : ट्याम्पुमा चट्टान खस्दा ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा रहेको किन्नौरमा आइतवार ठूलो दुर्घटना भएको छ ।  त्यहाँको सांगला–छितकुल सडकमा पहिरो गएपछि गुडिरेहको ट्याम्पु ट्राभलरमा चट्टान खसेको छ । दुर्घटनामा परी नौजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  घटना दिउँसो साढे १ मा भएको हो । ट्याम्पुमा सवार ११ जनामध्ये नौजनाको मृत्यु भएको हो ।  चट्टानका कारण बटसेरी पुलबाट पैदल गइरहेका दुईजना पनि घाइते भएका छन् । पुल भत्किएको छ ।  त्यसबाहेक स्याउको बगैंचा र केही घरहरूमा पनि क्षति पुगेको छ । घटनामा पुगेको प्रहरीले उ...

सम्बन्धित सामग्री

हसिनाले देश छोडेको दिन आज पनि ९ जनाको मृत्यु

काठमाडौं । आज बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले अप्रत्याशित रुपमा देश छोडिन् । तर, उनले देश छोडेर भारत गएको दिन पनि नौ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ । बंगलादेशको अखबार डेली स्टारका अनुसार आइतबार मात्रै ९३ जनाको मृत्यु भएको थियो थसमा १४ जना प्रहरी पनि थिए । बंगलादेशमा जुलाई १५ बाट भएको विद्यार्थी […]

उत्तर प्रदेशमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु

भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्। समाचार संस्था पीटीआईका […]

बाढीका कारण भारत र बंगलादेशमा कम्तीमा २५ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित

उत्तर-पूर्वी भारत र बंगलादेशमा बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बाढीले लाखौँ घरहरू डुबाएको त्यहाँका अधिकारीहरूलाई उदृत गर्दै द गार्डियनले उल्लेख गरेको छ। भारतको आसाम राज्यमा बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको र २० लाख मानिसहरु विस्थापित भएको सो राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बंगलादेशका केही…

भारतको जलपाइगुडीमा रेल दुर्घटना , ९ जनाको मृत्यु

काठमाडौँ । भारत पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । गुवाहटी–बिकानेर एक्सप्रेसको रेल हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल […]

जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड, दुई सैनिकसहित नौ को मृत्यु

एजेन्सी । भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ । कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा आतंकबादी समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो । अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

देशका विभिन्न भागमा भएका दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पूर्वी चम्पारन भारत घर बस्ने ३४ वर्षीय राजन सराफ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।यता मकवानपुरको ह

भारत–हिमाञ्चलमा गयो भयानक चट्टानी पहिरो, ९ जनाको मृत्यु (भिडिओसहित)

काठमाडौं, साउन १० । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ । पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आउटलुक इन्डियाले जनाएअनुसार साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा परेर […]

भारतीय सेना र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा भिडन्त, ९ जनाको मृत्यु

काठमाडाैं । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भइरहेको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।    भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको ...