टेक्सासमा एक हजार पाउण्डको उल्का पिण्ड ठोक्किएको नासाबाट पुष्टि, त्यसपछि के भयो ?

नासाले करिब २ फिट चौडा र करिब १,००० पाउण्ड तौल भएको उल्का दक्षिण टेक्सासमा खसेको पुष्टि गरेको छ। विज्ञहरूका अनुशार उक्त अन्तरिक्ष चट्टान साँझ ६ बजे जमिनमा ठोक्नु अघि धेरै टुक्राहरूमा फुटेको थियो। उक्त पिण्ड बुधबार टेक्सासको म्याकएलेन नजिक खसेको हो । उल्का पिण्डहरूको उच्च गतिमा पृथ्वीको वायुमण्डलमा प्रहार गर्ने प्रवृत्ति भए तापनि तिनीहरू वायुमण्डलबाट […]