काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गरेका छन् । छुवाछुत उन्मूलन दिवसको दिन पारेर केही दिनअघि गरिएको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणमा सहयोग गर्ने आश्वासन दिएका थिए । दिनेश डिसीको निर्देशनमा बनिन लागेको ‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको […]