काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्नु भएको छ । आज मन्त्रालयमा उक्त चलचित्र निर्माणका निर्देशक दीनेश डिसी सहितको टोलीलाई मन्त्री आलेले आफ्नो पाँच महिनाको तलब कर कट्टी गरी रु दुइ लाख ८० हजार ९०० प्रदान गर्नु भएको हो । ‘सर्वजित’ नामक […]