तातोपानी नाकाबाट चिनियाँ सामान नेपाल भित्रिने क्रम 'बढ्यो' - BBC News नेपाली

तातोपानी नाका हुँदै चीनबाट सामान आपूर्ति हुने क्रम बढेको नेपाली अधिकारीहरूले बढाएका छन्। तर व्यापारी भने सडक निर्माण नभएसम्म व्यावसायिक पाटोमा परेको असर कम नहुने बताउँछन्।

सम्बन्धित सामग्री

चिनियाँ सामान भारत हुँदै ल्याउँदा प्रतिकन्टेनर एक हजार डलरभन्दा महँगो

उत्तरतर्फका दुई नाका सञ्चालन नियमित नहुँदा नेपालको व्यापार लागत र समय बढेको देखिएको छ । तातोपानी र रसुवा नाका सञ्चालन अनियमित हुँदा चीन र चीन हुँदै तेस्रो मुलुकसँग नेपालले गर्ने व्यापारको...

चीनद्वारा तातोपानी नाका बन्द

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना

रसुवा नाकाबाट एक साता चिनियाँ सामान आयात नहुने

रसुवा । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो । चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी […]

खण्डहर कोइलाबास, कहिले पाउँछ पुनर्जीवन? (फाेटाे फिचरसहित)

दाङ – कोइलाबास बजार झिलिमिली हुन्थ्यो। बिहानै बजार लाग्थ्यो। खोलाभरि घोडा र राँगा हुन्थे। भारतबाट चिनियाँ सामान किन्न ग्राहक नेपाल आउँथे। हात्तीछाप चप्पल, टर्च लाइट, तेरलिनको कपडा, खासाको कपडा, साबुन भारतीयहरुको पहिलो रोजाइको सामान हुन्थ्यो। नेपालीहरु भने नून, तेल, कपडा, भाँडाकुँडा, सुइयो किन्नको लागि कोइलाबास पुग्थे। स्थानीय पत्रकार राधेश्याम गुप्ताको परिवारले कोइलाबासमा किराना पसल थापेको […]

सस्ता रहेनन् चिनियाँ सामान : चीनको अघोषित

चिनियाँ सामान सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, भूकम्प र कोरोनाका...

भारतमा ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना'

एजेन्सी। अमेरिकापछि चीनलाई व्यापार प्रतिबन्ध लगाउन भारत अघि सरेको थियो। तर कोरोनाकालमा भारतमा बिक्री हुने ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना' रहेको पाइएको छ। भारत-चीनबीच लद्दाखमा जारी गतिरोधका कारण चिनियाँ सामान वहिष्कारबारे भारतमा भावना विकसित भएको थियो। तर चिनियाँ अक्सिमिटरबारे कसैले केही बोलेको छैन। शरीरको अक्सिजन नाप्ने यो यन्त्रको भारतमा दुईहजारदेखि तीन हजार भारुसम्म पर्छ। चिनियाँ उत्पादन योभन्दा सस्तो पर्छ।

२३ दिनपछि रसुवागढी नाकाबाट सात कन्टेनर चिनियाँ सामान भित्रियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएसँगै सात कन्टेनर चिनियाँ सामान सिगात्सेबाट

तातोपानी नाका शून्य

नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ ।

रसुवागढी नाकाबाट झोले र पोके सामान आयातमा प्रतिबन्ध

उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ ।