चिनियाँ सामान सस्तो हुन्छ भन्ने परम्परागत मान्यता अब तोडिन थालेको छ । गुणस्तरको विषयमा शंका भए पनि सस्तो हुने कारण सामान्य उपभोक्ताको रोजाइमा चिनियाँ सामान पर्ने गर्थे । तर, भूकम्प र कोरोनाका...
मित्रराष्ट्र चीनको व्यापारिक सहरबाट उत्तरीमार्ग तातोपानी र रसुवा हुँदै मालबाहक कन्टेनर सिधैँ काठमाडौँ ल्याउने तयारी गरिएको छ। चीन स्वशासित क्षेत्र तिब्बतमा भर्खरै स्थापना भएको आडो लजिस्टिक कम्पनीले चिनियाँ सामान सिधैँ...
उत्तरतर्फका दुई नाका सञ्चालन नियमित नहुँदा नेपालको व्यापार लागत र समय बढेको देखिएको छ । तातोपानी र रसुवा नाका सञ्चालन अनियमित हुँदा चीन र चीन हुँदै तेस्रो मुलुकसँग नेपालले गर्ने व्यापारको...
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना
लोकेन्द्र भट्ट/निकेश खत्रीठमेल, नरदेवी, न्यूरोड र इन्द्रचोक पर्यटकीय क्षेत्र भनेर चिनिन्छ । तर हाल उक्त क्षेत्र चिनियाँ व्यापारीको संलग्नतामा नेपालमा अवैध मानिएको हुण्डी कारोबारको अखडाको रूपमा चिनिन थालेको छ ।न्यूरोड, भोटाहिटी, महाबौद्ध, ठमेल, नरदेवी लगायतका क्षेत्रमा रहेका व्यावसायीले चीनतर्फको सामान निर्यात गर्दा र उताबाट आयात गर्दा हुण्डीमार्फत भुक्तानी गर्नुपर्छ । अझ महाबौद्धका चिनियाँ सामान पाउने बजारमा आउने प्रत्येक सामानको भुक्तानी हुण्डीमार्फत् हुने गर्छ । यसै गरी, ठमेल तथा नरदेवी क्षेत्
रसुवा । रसुवागढी नाकाबाट हुँदै आएका चिनियाँ सामानको आयात एक साता नहुने भएको छ । चिनियाँ नयाँ वर्षका कारण केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेकाले आगामी एक साता सामान आयात नहुने भएको हो । चिनियाँ पक्षले नयाँ वर्षका कारण एक साता प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द गरी नयाँ वर्ष मनाउने जानकारी […]
एजेन्सी। अमेरिकापछि चीनलाई व्यापार प्रतिबन्ध लगाउन भारत अघि सरेको थियो। तर कोरोनाकालमा भारतमा बिक्री हुने ९८ प्रतिशत अक्सिमिटर 'मेड इन चाइना' रहेको पाइएको छ। भारत-चीनबीच लद्दाखमा जारी गतिरोधका कारण चिनियाँ सामान वहिष्कारबारे भारतमा भावना विकसित भएको थियो। तर चिनियाँ अक्सिमिटरबारे कसैले केही बोलेको छैन। शरीरको अक्सिजन नाप्ने यो यन्त्रको भारतमा दुईहजारदेखि तीन हजार भारुसम्म पर्छ। चिनियाँ उत्पादन योभन्दा सस्तो पर्छ।