रसुवा : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक÷कन्टेनर धमाधम केरुङ जान थालेका छन्।
दशैँयता ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेका र १०५ वटा ट्रक/कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेका सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिए।
साँघुरो सडक