विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

५ चैत, काठमाडौं । सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको अनलाइनखबरलाई बताए । यसअघि सत्तारुढ नेपाल …

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षाका लागि सरकारको निर्णय कुर्दै बोर्ड

काठमाडौं। सरकारले सहमति दिए कक्षा १२ को परीक्षा साउन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले साउन तेस्रो साता परीक्षा सञ्चालन गर्न सहमतिका निम्ति शुक्रबार मन्त्रालयमा पठाइसकिएको तर सहमति आइनसकेको जानकारी दिए। बैशाख २६ गतेलाई तय परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो। परीक्षाका निम्ति साँढे चार लाखले आवेदन दिएका बोर्डले जनाएको छ।

रोकिएको परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोनाबाट स्थगित सबै वार्षिक परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले रोकिएको परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।तीन वटै जिल्लाले गरेको निर्णय अनुसार एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न पाइने छैन्। ‘एकै दिन २५ भन्दा बढी जम्मा हुने अवस्था भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गरी परीक्षार्थी हलमा प्रवेश गर्न र परीक्षा समाप्त भएपछि सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दुरी क

परीक्षा स्थगित

सरकारको निर्णयपछि पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । परीक्षा नियन्त्रक प्रा.डा.टेकराज ज्ञवालीले सरकारको नयाँ निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुला रहने बताउँदै सवै प्राध्यापकहरूलाई अनलाईन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले अनुरो

प्याब्सन भन्छ– सबै परीक्षा स्थगित, त्रिविमा भने आजको परीक्षा यथावत

१३ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको बताए । यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने बताए । एन प्याब्सन आवद्ध विद्यालय भने केहीले आजको परीक्षा यथावत […]

सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाण्डौ - सरकारले  अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।आइतवार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै  सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव  सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो  ।आजको सीसीएमसीको निर्णयसँगै सोमवारका परीक्षा पनि स्थगित हुने भएका छन् ।

अपडेट : पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए   । उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी  भएको निर्णय नै हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोख

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा कक्षा ८ को परीक्षा १९ गतेदेखि

हेटौँडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा वैशाख १९ गतेबाट संचालन हुने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले आज सूचना जारी गर्दै कक्षा ८ को परीक्षा १९ गतेबाट संचालन गरिने जानकारी दिएको हो । अन्य कक्षाको परीक्षा भने बैशाख ९ गतेबाट संचालन हुने उल्लेख गरिएको छ । सरकारको निर्णय अनुसार कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदंड अनपाएर परीक्षा गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबोल महतले रातोपाट

पूर्व निर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड सम्बन्धी आदेश जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको हो । त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।