दिनभर आज: एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय, पाल्पा–बुटवल सडकखण्डमा टिपर चलाउन रोक

काठमाडौं– नेपालमा आज एसपीपी सम्झौताबारेको समाचार मुख्य चर्चामा रह्यो । यस्तै इन्जििनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने लगायतका विषय चर्चामा रहे । यी हुन् आजका मुख्य समाचारहरूः एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय संसदीय समितिले एसपिपीका सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको संसदको […]