निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने

नेपालमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको छ : विप्लव । झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि । पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन । युक्रेनमा यसअघि बन्द रहेका ५० दूतावास खुला । निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटायो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम २ लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० […]

निर्वाचन आयोगले प्रकाशन गर्यो अन्तिम मतदाता नामावली

निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो ।  आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोग

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक […]

निर्वाचन आयोगले भोलिदेखि ‘नाम मात्रैको अनलाइन’बाट मतदाता नामावली संकलन गर्ने

काठमाडौँ – निर्वाचन आयोगले बुधबारदेखि उपत्यकाका तीन जिल्लामा अनलाइनमार्फत मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ। मंगलबार सबेको आयोगको बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरमा बुधबारदेखि अनलाइनमा फारम भरेर मतदाताले नामावली लेखाउन सक्नेछन्। तर फोटा खिच्न र औठाँ छाप दिन भने अनलाइन आवेदन नम्बर लिएर मतदाता जिल्ला निर्वाचन कार्यालय जानुपर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम […]

निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ ।  अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने उनले बताए । उनले भने– ‘अहिले भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा कतिपय मतदातालाई इच्छा हुँदा हुँदै पनि

निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो ।आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिउनेछ । स्थानीय तहको निर्वाचनका लागि मंगलवार राति १२ बजेबाट नै मौनावधि शुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।यसको अनुगमनको लागि आय

निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त […]

चुनाव लाग्यो, अब निर्वाचन आयोगले के–के गर्छ ?

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरे पनि सो निर्णय औपचारिकरुपमा आयोगमा पुगेको छैन । यद्यपि निर्वाचन आयोगले मंगलबार बिहान ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई जुम मिटिङमार्फत मतदाता नामावली संकलन कार्यक्रम स्थगनका लागि निर्देशन दिएको छ ।सोमबारसम्म १८ वर्ष पुगेका करिब ११ लाख जनाको मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले १८ वर्ष माथिका १० लाख जति मतदाता नामावलीमा सूचीकृत गराउने

निर्वाचन आयोगले  बोलायो सर्वदलीय बैठक

मतदाता नामावली, स्थानीय तह र राष्ट्रिय सभा निर्वाचन एजेन्डा  निर्वाचन आयोगले आगामी शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । दलहरूसँग राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको निर्वाचनसम्बन्धी छलफल गर्न बैठक...

निर्वाचन आयोगले भोलीबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

काठमाडौं। निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै निर्वाचन नहुने भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। यसअघि जेठ८गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी कात्तिक२६ र मंसिर३गते निर्वाचन घोषणा गरेपछि आयोगले मतदाता नामावली संकलन कार्य जेठ९ गतेबाट स्थगित गरेको थियो।