निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) स्थानीय निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त […]

सम्बन्धित सामग्री

त्रिविमा स्ववियु निर्वाचन : मतदाता नामावली सार्वजनिक

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविले सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिकाअनुसार त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अन्तिम नामावली सार्वजनिक गरेको हो...

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।...

भदौ ३१ गते मतदाता नामावली सार्वजनिक हुने

काठमाडौं – निर्वाचन आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको उनले बताए । सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले […]

जिसस तनहुँको निर्वाचन असार १३ गते

तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ । असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए । असार १२ गते उम्मेदवारको

अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग, दुई लाख मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ । यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो । नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब एक लाख मतदाता […]

अन्तिम मतदाता नामावली आइतबार सार्वजनिक हुने

११ चैत, काठमाडौं । निर्वाचन आयोगले आउँदो आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ । मतदाता नामावली अध्यावधीकको कार्य लगभग सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिए । यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक […]

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने

काठमाडौं, १० फागुन : नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगमी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनवाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, […]

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने

नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगामी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएशनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावली

माओवादीको मतदाता नामावली सार्वजनिक : को को परे ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।  विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने

नाडाको निर्वाचन कार्यतालिका सार्वजनिक

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।नाडाको मंसिर २२ र २३ गते काठमाडौंमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने भएको छ । २ बजेसम्म मतदाता नामावली उपर दावि विरोध गर्ने, दाबी विरोधको जाँचबुझ गरी ४ बजे अन्तिम मतदाता नामावली […]