पोखरा (हाम्रो खेलकुद) – चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन बनेको छ । साविक विजेता समेत रहेको पुलिसले साविककै उपविजेता रहेको डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको फाइनलमा […]
The post डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन first appeared on हाम्रो खेलकुद.