पुलिसलाई हराउँदै न्यू डायमन्ड च्याम्पियन

चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता च्याम्पियन बनेको छ । आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको फाइनलमा न्यु डायमन्डले विभागीय टोली पुलिसलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । प्रतिस्पर्धा फाइनल […]

सम्बन्धित सामग्री

राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी

काठमाडौँ,२६ पुष । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५–७ […]

राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमन्ड विजयी

काठमाडौँ– राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ  । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को  सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का  गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५-७ ले पराजित […]

न्यू डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ । न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दोस्रो वर्ष च्याम्पियन बनेको हो । यस अघिको संस्करणमा पनि पुलिसले […]

गण्डकीलाई हराउँदै न्यू डायमन्ड फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब पोखराको लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । युवा […]

पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल

काठमाण्डौ – विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।  पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो ।  पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको ...

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । पुलिसले राउन्ड रोविन लिगमा एपिएफमाथि […]

एपिएफलाई हराउँदै पुलिस अपराजित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल […]

साबिक विजेता एपीएफलाई हराउँदै न्यू डायमन्ड च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-१ को सेटमा हराउँदै न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सप्पन्न फाइनलमा न्यू डायमन्डले पहिलो सेट २४-२६ को स्कोरमा गुमाए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो ।  दोस्रो सेट २५-२१ को...

एपीएफलाई हराउँदै न्यू–डायमन्ड फाइनलमा

डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई हराउँदै न्यू–डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौं आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यू डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो । पहिलो संस्सकरणको एनभिएकपको उपाधि […]